एकीकृत समाजवादीकी नन्दा चपाईं बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री

३ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् । उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् । प्रधानमन्त्री प्रचण्डले … Continue reading एकीकृत समाजवादीकी नन्दा चपाईं बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री